बिराटनगरमा सझा पार्टी मोरङले संबिधान दिबस मनाउदै बेथिती तथा बिसंगती बिषयमा बिरोध कार्यक्रम समेत गरे

बिराटनगरमा सझा पार्टी मोरङले संबिधान दिबस मनाउदै बेथिती तथा बिसंगती बिषयमा बिरोध कार्यक्रम समेत गरे

By OnlyKhabar.com Sat 19 September, 2020 ( about 6 years ago ) 🎤1522 Viewersnational

संबिधान दिबस २०७७ को अवसरमा बिराटनगरमा सझा पार्टी मोरङले संबिधान दिबस २०७७ मनाउदै बेथिती तथा बिसंगती बिषयमा बिरोध कार्यक्रम समेत गरेका छन ।

राज्यले तत्काल पि.सि.आर टेस्ट फ्री गर्नु पर्ने ,कुलमान जस्ता इमान्दार ब्यक्तित्व लाई उचित तहमा निउक्त गर्नु पर्ने ,किसानहरुलाई आवस्यक खादमलको तत्काल ब्यब्स्था मिलाउनु पर्ने , र भ्रष्टाचार अन्तय गर्नु पर्ने बिषयमा बिरोध कार्यक्रम समेत गरेका थिए ।

कार्यक्रममा साझा पार्टी मोरङका संयोजक अम्लेश कर्ण, सचिब श्याम कोईराला ,अभियान बिभाग प्रमुख चिरन्जिबी रेग्मी ,संचार बिभाग प्रमुख दिपेन्द्र पोखरेल , प्रदेश एक सदस्य तथा बिराटनगर महानगरपालिका इन्चार्ज शुभास भारती , महानगरपालिका संयोजक उदेस पन्त ,सचिब बिपिन पाश्वान ,पार्टीका युवा नेताहरु अनिल यादव ,सन्तोष शर्मा ,दिपेश भट्टराई लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो।

उक्त कार्यक्रम बिराटनगर महानगरपालिका भ्रमण गर्दै ट्राफिक चौकमा कोन सभा गरी समापन गरेका थिए । उक्त कार्यक्रममा युवाहरुका साथै बुधिजिबी र अग्रज बर्गका ब्यक्तित्वहरुको उलेख्खनिय उपस्थिती रहेको थियो ।

By OnlyKhabar.com Sat 19 September, 2020 🎤1522 Viewersnational
बिराटनगरमा सझा पार्टी मोरङले संबिधान दिबस मनाउदै बेथिती तथा बिसंगती बिषयमा बिरोध कार्यक्रम समेत गरे

Give Your Comments

Visitors on Site

Loading ..

Socialize